खनालको निर्देशनलाई कार्यकर्ताको मजाक !

काठमाडौँ, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछिल्लो केही दिन कार्यकर्ताले मजाकको रुपमा प्रस्तुत गरेका छन् । भारतीइ ग्राण्ड डिजाईनमा स्वार्थगत गुटले पार्टी भित्र आन्तरिक विवाद सिर्जना गरी पार्टीलाई फुटको बाटोमा लगिरहेको समयमा नेता खनाललाई कार्यकर्ताले सामाजिक सञ्जालमा इतिहास, हैसित र कार्यकर्ता कति भनि व्यापक मात्रामा प्रश्नको ओइरो…