भक्तपुर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा आफ्नो अस्थत्व समाप्त हुने भएका केही अराजक तत्वहरुले विकासको विरोध गर्दै विगतका समयमा ठेक्कापट्टामा धम्क्याएर, पैसा खान पल्केका केही मानिसले कमिसनको हल्ला फिँजाएको बताउनुभएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चाँगुनारायण नगरपालिका वडा नं २…