काठमाडौँ, २ साउन । नेपालमा विभिन्न जिल्लाका १०३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३० हवल्दार, ५३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेको छन् प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा दुई महिला र १०१ पुरुष छन् । तीमध्ये ८१ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित…