काठमाडौँ, ६ असार । सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ । रिमालले गएको मंसिर २२ गते १ सय ११ ग्राम र पुस ११ गते ना…