भगबती चौधरीले भारी मतान्तरले जित्ने दावी

इटहरी, १८ फागुन । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनु भएको हो । अघिल्लो निर्वाचनमा नेकपा (एमाले)की उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गर्नुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका…