वाग्मती प्रदेशको कृषि र स्वास्थ्य क्षेत्रमा २६ वटा लोकप्रिय कार्यक्रम (सूचीसहित)

हेटौंडा, ३ असार । वाग्मती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा २६ वटा लोकप्रिय कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषिमा आत्मनिर्भर बन्दै रोजगार सृजना गर्न प्रदेशले कृषिमा विभिन्न योजना समेत ल्याएको छ । किसानको आवश्यकता र माग बमोजिम बजेटमार्फत कार्यक्रम ल्याएको छ । त्यसैगरी कोरोनाले महामारीको रूप लिएपछि वागमती…