आफ्नो कमजोरी लुकाउन खोज्नेले नक्सा जारी गर्नु ठूलो कुरा होइन भन्दैछन्ः मन्त्री अर्याल

काठमाडौँ, ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जमिन ल्याउन नक्सा जारी गर्ने कुरा ठूलो कुरा होइन भनेर भन्नु विगतको आफ्नो कमजोरी लुकाउन खोज्नु मात्र भएको बताउनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी…