राजनीतिक कोरोनासँग लड्न फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ : मन्त्री ढकाल

काठमाडौँ, ३० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको उल्लेख गर्दै राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको उल्लेख गर्दै मन्त्री ढकालले विश्वका अन्य मुलुकमा…