काठमाडौँ, २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो शरिरभन्दा प्यारो नेपाल भएको उल्लेख गर्दै आफ्नो शरिर टुक्रेको हेर्न सक्ने तर सीमा अतिक्रमण तथा नेपाल टुक्रेको हेर्न नसक्ने उद्घोष गर्नुभएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको नयाँ राजनीतिक तथा…