काठमाडौँ, १ जेठ । सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संघको स्थापना दिवसको अवसमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका युवा विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । २०४७ साल जेठ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थापना भएको युवा संघले युवाहरुको…