सांसद बस्नेतद्वारा भक्तपुरको जगातीमा सवारी साधन निर्मलीकरण टनेलको शुभारम्भ

भक्तपुर, २९ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा भक्तपुरको जगातीमा निर्माण गरिएको सवारी साधन निर्मलीकरण गर्न निर्माण गरिएको डिसइन्फेक्सन टनेलको शुभारम्भ गरिएको छ । सुन्दर यातायात प्रालीको सहयोगमा जिल्ला समन्वय समिती, सूर्यविनायक नगरपालिका, जिल्ला प्रशासन कार्यालय…