मुलुक यस युगकै कठिन लडाइँमा छ, दूरगामी प्रभाव जटिल : मन्त्री ज्ञवाली

काठमाडौँ, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती : कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उहाँले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको सबैभन्दा कठिन महामारीविरुद्ध…