विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको चित्रबहादुर केसी दाबी

काठमाडौँ, ९ चैत । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् । आज एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन् । उनले भने, ‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर…