जापान प्रवेशमा नेपाललाई रोक छैन : कुन कुन देशलाई रोक्यो ? (सूचीसहित)

काठमाडौँ, २० चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई न्युनिकरण, रोकथाम तथा नियन्त्रणको लागि जापानको कानुन मन्त्रालय अनुसार ७३ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाए पनि नेपाललाई भने रोक लगाएको छैन । कोरोना भाइरसको प्रकोप तीब्र गतिमा फैलन थालेपछि जापानले अप्रिल ३ बाट लागु हुने गरी बाहिरि मुलुकबाट जापान प्रवेश गर्नेहरुलाई प्रवेश अनुमति…