सांसद महेश, सशीजंग र मेयर बासुदेब जुटे गरिवको खाना, नगरवासीको खाद्य ब्यवस्थापन, स्वास्थ रक्षामा

भक्तपुर, १८ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकमा लकडाउन भएसँगै असाहाय, गरिब, मजदुरको खाद्यान्न आपुर्ती, खानपीन, अति आवश्यकीय सामग्री तथा स्वास्थ्य संस्थाको व्यवस्थापको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापा एक ढिक्का भई लाग्नुभएको छ । सूर्यविनायक नगरपालिकामा सोमवार…