कोरोना संक्रमणको उच्च जोखिममा भारतीय नाका

काठमाडौँ, ७ चैत । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सर्तकता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस देशभित्र भित्रिन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रिन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो । कोरोनाको…