मन्त्री भट्टद्वारा छड्के अनुगमन

काठमाडौँ, ५ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट छड्के अनुगमनमा निस्किएका छन् । आज बिहान सुरक्षकर्मी नलिई निजी गाडीमा निस्किएका उनले ग्यास उद्योग, पेट्रोल पम्प तथा तरकारी बजारको अनुगमन गरेका छन् । उनले एकान्तकुना, महालक्ष्मीस्थान, कलंकी, नागढुंगा, कालीमाटी हुँदै त्रिपुरेश्वरसम्म पुगेका छन् । कलंकीको एउटा ग्यास उद्योग, जाउलाखेल त्रिपुरेश्वरसम्म करिब २० भन्दा बढी…