धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

सप्तरी, २ फागुन । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ । धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न निर्देशन दिएको स्रोतले बताएको छ । गृह मन्त्रालयले…