जनयुद्धमा एमालेका तीनसय जनाको रगत बगेको छ : नेता गौतम

काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले जनयुद्धमा तत्कालीन नेकपा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको बताएका छन् । जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धमा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको छ, रगत नबग्नुपर्थ्यो । यसको लेखाजोखा पार्टीले गरेको छ ।’ उनले गतवर्षदेखि जनयुद्ध सुरु गरेको दिनलाई स्मरण…