सांसद बस्नेतद्वारा चख्खु खोला पुलको शिलान्यास

भक्तपुर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले विकासलाई तिव्रता दिएसँगै भ्रष्टाचार, अनियमिता निर्मूलका साथै अपराधिहरुलाई कानुनी दायरमा ल्याउन थाले पछि त्यस्तै व्यक्तिहरुले कोलाहल तथा स्याल हुँईयाँ गर्न शुरु गरेको बताउनुभएको छ । नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तर्गत ७३…