काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन ।’ उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताउदै भने,…