झापामा सयौं जेनजी युवाहरु एमाले प्रवेश

झापा, १० फागुन । निर्वाचनको सम्मुखमा झापामा सयौं जेनजी युवाहरु एमाले प्रवेश गरेका छन् । कांग्रेस, रास्वपा, नेकपा, राप्रपा तथा अन्य विभिन्न दलहरु त्यागी सयौं युवाहरु एमाले प्रवेश गरेका हुन् । शनिबार झापा क्षेत्र नं. ३ ले भद्रपुरमा आयोजना गरेका कार्यक्रममा ती युवाहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत…