काठमाडौँ, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी विधानका ५ व्यवस्था निलम्बन गरी क्रियाशील सदस्यता वितरणको व्यवस्थालाई लचिलो बनाएको छ भने कांग्रेसले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधानको धारा ७१ र ५० (५) को अधिकार प्रयोग गरी विधानका…