प्रम ओली नेतृत्वको सरकारको समर्थनमा सांसद पहारीले विरोधीको निद हराम बनाएपछि…

पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रम फैलाउने प्रति आक्रोस व्यक्त गर्नुभएको छ । पोखरामा शुक्रवारदेखी शुरु भएको नेपाल स्काउट, गण्डकी प्रदेश स्तरिय स्काउट आधारभुत तालिमको उद्घाटन समारोहमा बोल्दै सांसद पहारीले मुलुक…