भक्तपुर, १४ फागुन । पूर्वउद्योगमन्त्री तथा प्रतिनिधीसभा सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरि चीनबाट फर्काइएका नेपालीहरुसंग यहाँको अबस्थाबारे जानकारी लिनु भएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको बारेमा जानकारी लिन पुग्नु भएका पूर्वमन्त्री एवं सांसद बस्नेतले क्वारेन्टाईन भित्र रहेका नेपालीहरुसंग त्यहाँको अबस्थाबारे जानकारी लिनु भएको हो…