अनावश्यक तरिकाले विश्लेषण गरी अतिरञ्जित गरियो : सांसद बस्नेत

काठमाडौँ, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार तथा सिङ्गो नेकपाको विरुद्धमा अनावश्यक बहानामा भ्रमको खेती भइरहेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको सवालमा कसैले पढाउनु जरुरी नरहेको बताउनुभएको छ । सामाजिक, सांस्कृतिक रुपान्तरण र समृध्दिका लागि युवा…