जमिनको कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

काठमाडौँ, ८ मंसिर । अघिल्लो वर्ष नेपाली भूमि मिचेर  भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् । मुलुकको…