काठमाडौँ, २४ मंसिर । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वार पोखरेलले साग खेलकुद प्रतियोगिता अहिलेसम्मकै ऐतिहासिक भएको बताउँदै उक्त प्रतियोगिताले विश्व सामु नेपालको शिर उँचो बनाएको बताउनुभएको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)को समापन समारोहमा बोल्दै मन्त्री ईश्वर पोखरेलले सागले सार्क सदस्य राष्ट्रहरुबीच रहेको मित्रतामा थप वृद्धि गरेको उल्लेख गर्नुभयो । १३ औं…