काठमाडौँ, २१ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन् । कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन् । ‘चाडै पार्टीको सबै सांगठानिक संरचनाले पूर्णता पाउँछन्,’ काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने,‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई…