एउटा हारले कांग्रेस कहिल्यै हार्ने छैन : प्रवक्ता चालिसे

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ जित निकाल्दा कांग्रेस निर्वाचनबाट विषम् परिस्थितिमा पनि जित्न सफल भएको आशय उनको छ । प्रवक्ता चालिसेले…