अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

काठमाडौँ, १ चैत । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएका हुन् । भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाडौँ आइपुगेका भोवेल ३ दिनसम्म नेपालमा बस्नेछन् । उनले प्रधान सेनापति सहित उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । अमेरिकी लेफ्टीनेन्ट…