कांग्रेस र समाजवादी पार्टीमा गयो भूकम्प : सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौँ, ३० कार्तिक । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको संघारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा समाजवादी पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को लर्को लाग्न थालेको छ । गाँउपालिका प्रमुखको उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेकपामा प्रवेशको लहर चलेको छ । विहीवार फाल्गुनन्द–२ इम्बुङमा आयोजित कार्यक्रममा…