नेपाल प्रहरी र नेपाल टेलिकमबीच समझौतापत्रमा हस्ताक्षर

काठमाडौं, १२ मंसिर । नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव)र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल…