भोली देशभर नेकपाको चुनावी सभाः भक्तपुरमा अध्यक्ष प्रचण्डको विशेष सम्बोधन

भक्तपुर, १० मंसिर । आगामी मंसिर १४ गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले देशभर आफ्नो चुनावी अभियानलाई व्यापक बनाएको छ । नेकपा भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिकाको वडा नं। ४, नारायणटारमा भोली मंसिर ११ गते दिनको ठिक २ बजे हुने चुनावी सभामा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन…