सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति (सहमति पत्रसहित)

काठमाडौँ,११ मंसिर । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकमा सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको हो । सहमतिअनुसार मेडिकल कजेजले आज ९बुधबार० बाटै…