राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : सभापति देउवा

काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको बताउदै उनले भने, ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु ।’ उनले राष्ट्रपति…