डोटी, १० भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुरपश्चिम प्रदेश कृषिको लागि अन्त्यन्तै महत्वपूर्ण र देशको विकास र समृद्धिको मुख्य आधार भएको बताउँदै कृषिको विकासका लागि कृषि क्षेत्रमा व्यापक मात्रामा लगानी आवश्यक रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री…