झापा, २ फागुन । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा नं- ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षा देखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ । केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु…