सभापति देउवाद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, १२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीरुको महान पर्व तिहारको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, बुवा, दिदीबहिनी तथा दाजुभाईलाई शुस्वास्थ्य एवं दिर्घायुको कामना सहित शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति देउवाले पनि अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबैखाले अँध्यारोमाथि विजय…