काठमाडौँ, ३ कार्तिक । मलेसियामा रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी (कान्छो)को गएको असोज २९ गते मृत्यु भएको आफन्त सुरेश ओलीले बताएका छन । उनको अनुसार दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै सालम अस्पतालमा लगिएको…