काठमाडौँ, १४ असार । सलह कीरा शनिबार भारतबाट नेपाल प्रवेश गरेपछि यसको नियन्त्रण गर्ने सम्बन्धमा आज विज्ञहरुको बैठक बस्दैछ । आज कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सहितको सम्मेलित टोलीको बैठक बसिरहेको बताइएको छ । नेपालमा सर्बप्रथम शनिबार (हिजो) भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । शनिबार भारतीय भूमि हुँदै उक्त…