जनकपुर, १३ असार । प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई निलम्बित गरिएको छ । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै दुई प्रहरी सहायक निरीक्षक र १ एक प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ जनालाई निलम्बन गरेको…