काठमाडौँ, १ असार । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएका छन् । आइतवार तराई विकास तथा संचार केन्द्र, नेपालले आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा भएको “मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रममा उनीहरुले वातावरण संरक्षण मानिस स्वयम्ले गर्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत…