सूर्यविनायक नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले नगरपालिकाले आज एक कार्यक्रमकाबीच २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । आज ‘द जर्नी टु एज इक्वालिटी…