समाजवादीले टुंगो लगायो १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनका इन्चार्ज

काठमाडौँ, १४ साउन । समाजवादी पार्टी नेपालले १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभागीय प्रमुख तथा जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी तोकेको हो । ३६ वटा केन्द्रीय विभाग रहेकोमा अब २३ वटा विभागको विभागीय प्रमुख तय गर्न बाँकी छ ।…