काठमाडौँ, १ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्माले २१ औँ शताब्दीको उथलपुथलकारी आन्दोलनको उद्देश्य सुशासन, समृद्धि र समानता रहे पनि त्यो पूरा हुन नसकेको बताएका छन् । ३१ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विगतमा पार्टी नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,…