प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ, २८ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थियो । उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस्…