काठमाडौँ, ७ असोज । मलेसिया रोजगारी खुलेसँगै हवाइ भाडा आकाशिएको छ । करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सले उडान कटौती गरेका थिए । उडान कटौती भएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा आकाशिएको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी भएपछि भाडा आकाशिएको छ । अहिले मलेसिया जान एकतर्फी ३५ हजारसम्म…