काठमाडौँ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ । मंगलबार काठमाडौँको होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको…