काभ्रेपलान्चोक, ४ साउन । सभामुख कृष्णबहादुर महराले संसदका शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । संघीय संसद सचिवालयले धुलिखेलमा आयोजना गरेको ुसंसदीय संचारको प्रभावकारिता अभिबृद्धिका लागि आयोजित अन्तरसंवाद कार्यक्रमुमा सभामुख महराले संसदका शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्दा संसद र सरकार दुवै प्रभावकारी हुने बताउनुभयो…